

-
काठमाडौं । शनिबार मुलुकभरबाट १ हजार ४१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । थपिएका संक्रमितमध्ये ३४९ महिला र ६९२ पुरुष छन् । यीसँगै नेपालमा संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । उनका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको थियो ।
मन्त्रालयका अनुसार यसै अवधिमा थप १५ सय ६६ जना कोरोनामुक्त भएका छन् । यसरी अहिलेसम्म निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ । यो कुल संक्रमितको ६० प्रतिशत हो ।
त्यसैगरी २४ घण्टाको अवधिमा थप ९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ८० पुगेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response शनिबार, भदौ २०, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



