

-
काठमाडौं । उपत्यकामा बिहीबार थप ४ सय ४५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । जसमध्ये काठमाडौँका ३ सय ५७ , ललितपुरका ४६ र भक्तपुरका ४२ जना संक्रमित भएको मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । भदौ १७ काठमाडौं उपत्यकामा ३ सय ८८ जना संक्रमित भेटिएका थिए ।
त्यसैगरी विगत २४ घण्टामा उपत्यकाका ४ सय ४५ सहित मुलुकभरबाट १ हजार २ सय २८ जना कोरोना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले पुष्टि गरेका हुन् । यीसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
प्रवक्ता डा. गौतमका अनुसार कुल संक्रमितमध्ये हालसम्म २४ हजार २ सय ७ जना कोरोनामुक्त भएका छन् । बिहीबारमात्रै ९ सय १७ जना डिस्चार्ज भएका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या हालसम्म १८ हजार ४ सय १३ पुगेको छ ।
अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५७ पुगेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response बिहिबार, भदौ १८, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



