

-
काठमाडौं । विगत २४ घण्टामा कोभिड–१९ संक्रमणबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकहरुमा विभिन्न जिल्लाका गरी महिला ६ र पुरुष ६ जना छन् । यसरी मृत्यु हुने महिलामा काठमाडौंकी ८९ वर्षीया, ललितपुरकी ७० वर्षीया, चितवनकी १८ र ५५ वर्षीया, तनहुँकी २० वर्षीया र कपिलवस्तुकी ६० वर्षीया छन् ।
त्यसैगरी मृतक पुरुषहरुमा काठमाडौंका ७० र ७५ वर्षीय, भक्तपुरका ४० वर्षीय, बाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय र धादिङका ४७ वर्षीय पुरुष छन् । यीसँगै नेपालमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या संख्या २५१ पुगेको प्रवक्ता डा. गौतमले बताएका छन् । यसरी नेपालमा कोरोनाका कारण मृत्यु हुने दर प्रतिघण्टा २ जना भएको देखिएको छ ।
News Desk 0 response बुधबार, भदौ १७, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



