

-
काठमाडौं । विगत २४ घण्टामा कोरोनाका कारण एकै दिन ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेहरु काठमाडौं, ललितपुर, मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, चितवन, मकवानपुर, दोलखा र प्यूठानका रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । तीमध्ये दोलखाकी एक महिला र बाँकी पुरुष छन् । यीसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको प्रवक्ता गौतमले बताए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरबाट ८३८ जना कोरोना संक्रमित थपिएका छन् । यीसँगै नेपालमा संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म १८ हजार २१४ जना निको भएका छन् । २४ घण्टाको अवधिमा २५० जना डिस्चार्ज भएका छन् ।
त्यसैगरी अहिले देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ । क्वारेन्टाइनमा १२ हजार २३४ जना रहेको मन्त्रालयले बताएको छ ।
News Desk 0 response शुक्रबार, भदौ ५, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



