

-
ललितपुर । महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्किएर क्वारेन्टाइनमा बसेका मानिसको ‘थ्रोट स्वाब’ नमूना सङ्कलन गरिएको छ । विश्वभरि माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस परीक्षणका लागि क्वारेन्टाइनमा बसेका मानिसको नमूना सङ्कलन गरी यसबारे सत्यतथ्य जानकारी हासिल गर्न महालक्ष्मीले उक्त काम अघि बढाइएको हो ।
नगरवासीमा विदेशबाट आएकाप्रति भएको शङ्काउपशङ्का र त्रास हटाउन ७० जनाको थ्रोट स्वाबको नमूना सङ्कलन गरिएको नगरप्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए । उनले भने, “हामीले लुभु प्राथमिक स्वास्थ्य केन्द्र र इमाडोल स्वास्थ्यचौकीबाट उहाँहरुको स्याब सङ्कलन गरी रियल टाइम पिसीआर प्रविधिद्वारा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएका छौँ ।” उहाँहरुको रिपोट आएपछि नगरवासीमा भएको भय हट्ने श्रेष्ठको भनाइ थियो ।
News Desk 0 response शनिबार, चैत्र २९, २०७६

सम्बन्धित शीर्षकहरु
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



