

-
काठामडौं ।
लोक सेवा आयोगले कार्यतालिका अनुसार नै भर्ना प्रक्रिया अघि बढाएको छ । अघिल्लो वर्ष आयोगले कर्मचारी भर्ना गर्न पाएको थिएन । कर्मचारी भर्नाका लागि विभिन्न मन्त्रालयले अहिले धमाधम सामान्य प्रशासन मन्त्रालयमा रिक्त दरबन्दीको विवरण बुझाइरहेका छन् । मन्त्रालयहरुले विवरण पठाउने क्रम जारी रहेकाले आयोगले कति संख्यामा विज्ञापन खुलाउँछ भन्ने यकिन भइसकेको छैन । कर्मचारी समायोजनका क्रममा केन्द्रमा साढे ४९ हजार दरबन्दी राखिएकाले सीमित संख्यामा मात्र विज्ञापन हुने अनुमानविपरीत गत वर्ष भर्ना रोकिएकाले यसपालि ठूलो संख्यामा विज्ञापन आव्हान गरिने आयोगको भनाइ छ ।
सामान्य प्रशासन मन्त्रालयले साढे ६ सय कर्मचारी भर्नाका लागि लोकसेवामा माग पठाइसकेको र यो वर्ष शाखा अधिकृत र त्यसभन्दा माथिका झण्डै १२ सय नयाँ कर्मचारी भर्ना लिइने जनाएको छ । आयोगले प्रदेशमा कर्मचारी भर्नाका लागि विज्ञापन खोल्न संघीय मन्त्रालयले गरेको आग्रह भने अस्वीकार गरेको छ । स्थानीय तहका लागि गरेको विज्ञापन विवादित भएको र प्रदेश लोक सेवा समेत गठन भइसकेको भन्दै आयोगले संघीय मन्त्रालयको आग्रह अस्वीकार गरेको हो ।
News Desk 0 response मङ्लबार, मंसिर ३, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


