

-
सिन्धुपाल्चोक ।
स्वास्थ्य सेवा बाट बञ्चित बिभिन्न समुदायका बिरामीलाई भोटेकोशी गाउँपालिकाले निशुल्क उपचार र परामर्शको ब्यवस्था गरेको छ । जेठ १८ एक दिनका लागि आयोजना गरेको यो शिविरमा ४ सय ३ जनाले सेवा पाएका छन् । घरको काम तथा सुबिधाजनक अस्पतालमा पुग्न नसकेका बिरामीहरुलाई पूर्व सूचना गरेर गाउँपालिकाको चाकुमा शिबिर सञ्चालन गरिएको थियो । सामान्य बिरामी जाँचदेखि ग्रामीण महिलाको प्रमुख समस्याको रुपमा रहेको पाठेघर सम्वन्धि रोगको पहिचान र परामर्श गरिएको छ । आधुनिक चिकित्सा पद्धतिसँगै आयुर्वेदिक पद्धतिवाट पनि स्वास्थ्य सेवा उपलब्ध गराईएको छ । जसमध्ये ५५ जना बिरामीले आयुर्वेदिक पद्धतिबाट पनि उपचार पाएका छन् । सामान्य बिरामी, मानसिक समस्या, स्त्री रोग सम्वन्धि,गर्भबती महिलाको बच्चाको अवस्था,पाठेघरको क्यान्सरका समस्या,आँखा रोग,रगत दिशा पिसावको प्रयोगशाला परिक्षण,फिजियोथेरापी सेवा,दाँत रोग लगायतका सेवा प्रदान गरिएको थियो । सेवा सँगै परामर्श र शिक्षा पनि सेवाग्राहीले पाएको अध्यक्ष राजकुमार पौडेल जानकारी दिए ।

शिविरमा ६० जना दाँतको रोगीले सेवा पाएका छन् । महिलालाई लाग्ने रोगका ७६ जना बिरामीले सेवा पाएका छन् । बिभिन्न रोगका संकेत देखिएका ४५ जना बिरामीको ल्याव परिक्षण गरिएको थियो । आँखाका समस्या भएका १ सय ९ जनाले सेवा पाएका छन् । शिविरमा दुई जना मानसकि समस्या भएकाको पनि उपचार भएको छ ।
News Desk 0 response आइतवार, जेष्ठ १९, २०७६

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३



