-
काठमाडौं ।
सरकारी चिकित्सकको हड्तालका कारण सेवा अवरुद्ध भएपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारले खटाएका ठाउँमा डाक्टरहरू जानैपर्ने बताएका छन् । सरकारले भनेको नमानेमा नियमअनुसार कारबाही गरिने मन्त्रीले बताए । स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा पत्रकारहरूको प्रश्नमा उपप्रधानमन्त्री यादवले सबैभन्दा बढी जनता गाउँमा बसेका हुनाले चिकित्सकहरू गाउँगाउँमै जानुपर्ने बताए । म सहरमा मात्रै बस्छु भन्ने यो डाक्टरको माग हुनै नसक्ने यादवले बताए । चिकित्सकहरूको आन्दोलन संघीयताविरोधीहरूको षड्यन्त्र भएको पनि मन्त्री यादवले बताए।
News Desk 0 response सोमवार, चैत्र २५, २०७५

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३

रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३