

निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकमा अत्याधीक मतले तामाङ बिजयी
तामाङले २ सय २७ मत पाउँदा श्रेष्ठले मात्रै ८७ मत
-
सिन्धुपाल्चोक ।
निर्माण व्यावसायी संघ, सिन्धुपाल्चोकको अध्यक्ष छत्र तामाङ निर्वाचित भएका छन् ।छैठौं जिल्ला अधिवेशनबाट उनको ज्यानलै बिवयी भएको हो । उनी नेकपा निकट हुन् ।
निर्वाचनमा नेपाली काँग्रेसको समर्थक प्रतिनष्पर्धी सगुन श्रेष्ठलाई पछाडि पार्दै तामाङ विजयी भएका हुन् । तामाङले २ सय २७ मत पाउँदा श्रेष्ठले मात्रै ८७ मत ल्याए ।
प्रथम उपाध्यक्षमा फणीन्द्रप्रसाद दाहाल, द्वितीय उपाध्यक्ष साइला तामाङ र तृतीय उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा भने जयचन्द्र लामा २ सय ४५ मत ल्याए विजयी भए ।

त्यसैगरी सचिवमा शिव श्रेष्ठ, कोषाध्यक्षमा चक्र केसी र सह कोषाध्यक्षमा जोगलाल तामाङ निर्विरोध भएका छन् । सदस्यहरुमा भने निर्वाचन भएको थियो । सदस्यहरुमा बालसुन्दर कटुवाल, घनश्याम नेपाल, रमेश राउत, हुपबहादुर खडका, भीमसेन खनाल र डबले तामाङ निर्वाचित भएका छन् ।
News Desk 0 response आइतवार, चैत्र १०, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



