

-
काठमाडौं ।
सेना परिचालनका बारेमा नेपाली कांग्रेसको बिरोधको आधार स्पष्ट पार्न नेकपाका नेता योगेश भट्टराईले आग्रह गरेका छन् । सामाजिक सञ्जालमा उनले यस बिषयमा प्रश्न उठाएका हुन् । उनले लेखेका छन्, –
News Desk 0 response सोमवार, चैत्र ४, २०७५
रक्षा मन्त्री ईश्वर पोखरेल मार्फत सरकारले सेना परिचालन सम्बन्धि बिधेयक संसदमा दर्ता गरेको छ । नेपाली कांग्रेसले सेना परिचालनका सन्दर्भमा प्रधानमन्त्रीलाई जोडेर बिरोध गरेपछि कुनै गल्ती पो भएको रहेछ कि भनेर मैले बिधेयक राम्ररी पढे ।
बिधेयकको दफा ६ को २ मा सुरक्षा परिषदको सिफारिसमा मन्त्रीपरिसदको निर्णय पछि रास्ट्रपतिद्वारा सेना परिचालन हुने उल्लेख छ ।
सोही दफाको ३ मा परिषदको बैठक हुन नसकेमा अध्यक्ष ( प्रम) को सिफारिसमा मन्त्रिपरिसदको निर्णय पश्चात रास्ट्रपतिद्वारा सेना परिचालन हुने उल्लेख छ ।
सोही दफाको ३ मा यो निर्णयलाई संसदबाट अनुमोदन गराउनु पर्ने स्पस्ट उल्लेख छ ।
यो बिधेयकले प्रधानमन्त्रीलाई मात्र एकल अधिकार दिएको छैन् ।
बिधेयकमा स्पस्ट उल्लेख हुँदा हुँदै नेपाली कांग्रेस जस्तो लामो संसदीय अभ्यासबाट खारिएको पार्टीको हतारमा बिरोधको आसय बुझ्न् सकिएन ।
भट्टराईले बिरोधमा कुनै बक्तब्य दिनै पर्ने बाध्यताले नयाँ फायल खोज्दा आफ्नै पालाको पुरानो फायल पो पल्टीन पुग्यो कि भन्दै प्रश्न गरेका छन् ।

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



