

-
काठमाडौ । सुनापति गाउँपालिकाको पशु शाखामा कर्मचारी नहुँदा कार्यालयमा भएको पशुपक्षीको औषधि सड्न लागेको हो । गाउँपालिकामा कार्यरत पशुसेवा प्राविधिक प्रभु चौधरीको जागिर अवधि सकिएर रिटायर्ड भएसँगै गाउँपालिकामा कर्मचारी अभाव भएको हो । गाउँपालिकाले गत आर्थिक वर्ष र यस आर्थिक वर्षको पहिलो चौमासिकमा आवश्यक पर्ने पशुचौपायाका लागि औषधि खरिद गरेको थियो । पशु प्राविधिक नहुँदा किसान पशुचौपाया लिएर उपचार गराउन आए पनि त्यतिकै फर्कनुपरेको छ ।
गाउँपालिकाभित्रका किसानका पशुचौपाया बिरामी परेमा उपचार गराउन आउँदा आवश्यक पर्ने औषधि कार्यालयमा भए पनि कर्मचारी अभावमा औषधि त्यतिकै स्टोरमा राख्नुपरेको सुनापति गाउँपालिकाप्रमुख प्रशासकीय अधिकृत सुनील निरौलाले जानकारी दिए । उनले भने, ‘औषधि छ, कार्यालयमा पशु शाखा हेर्ने कर्मचारीको अभाव छ । किसान दैनिक पशुचौपायाको उपचार गराउन लिएर आउँछन् । तर, कार्यालयमा कर्मचारी नभएकै कारण किसानलाई त्यतिकै घर फर्काउनुपर्दा आफूलाई दुःख लागेको बताएको नयाँ पत्रिकाले लेखेको छ ।
News Desk 0 response सोमवार, फाल्गुन २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



