-
काठमाडौं ।
चुरे दोहन बढ्दै तराई मरुभूमि हुने अवस्थामा पुगेको भन्दै सरकारले चुरे क्षेत्र संरक्षणको जिम्मा सेनालाई दिने तयारी गरेको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चुरे क्षेत्रको संरक्षण र रक्षाको जिम्मा सेनालाई दिन लागिएको बताए। ‘कुन मोडलमा सेनालाई चुरे संरक्षणको जिम्मा लगाउने भन्नेबारेमा छलफल भइरहेको छ,’ मन्त्री पोखरेलले भने।
रक्षा मन्त्रालयले एक वर्षको अवधिमा गरेका काम र प्रगतिबारे जानकारी दिन मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले यस्तो जानकारी गराएका हुन्। उनले मन्त्रालयले राष्ट्रिय महत्वका ऐतिहासिक गढी, किल्ला, स्मारकलगायत महत्वपूर्ण क्षेत्रको संरक्षणको काम पनि अघि बढाएको बताए।
News Desk 0 response बुधबार, फाल्गुन १५, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३