सचिव र डाक्टरको किचलोले नियमित काम पनि गर्दैन स्वास्थ्यमन्त्रालय
आज सातौँ राष्ट्रिय स्वाथ्य सेवा दिवस, सरकारी चिकित्सकको आन्दोलनका कारण सरकारले मनाएन । सामान्य शुभकामनाबाहेक अरु कार्यक्रम केही भएन । सचिवद्वय चन्द्रकुमार घिमिरे र पुष्पा चौधरीको बेमेल त यहाँको पुरानै रोग हो । सरकारी चिकित्सकको आन्दोलनका कारण झन् समस्या परेको छ ।
-
काठमाडौं
।सचिव र डाक्टरको किचलोमा परेको स्वास्थ्यमन्त्रालयले नियमति कामसमेत गर्न सकेको छैन । करोडौं नागरिकरको स्वास्थ्यका बारे चिन्ता गर्नुपर्ने मन्त्रालय आफै बिरामीमा थलिएको जस्तो भएको छ ।
आज सातौँ राष्ट्रिय स्वाथ्य सेवा दिवस, सरकारी चिकित्सकको आन्दोलनका कारण सरकारले मनाएन । सामान्य शुभकामनाबाहेक अरु कार्यक्रम केही भएन । सचिवद्वय चन्द्रकुमार घिमिरे र पुष्पा चौधरीको बेमेल त यहाँको पुरानै रोग हो । सरकारी चिकित्सकको आन्दोलनका कारण झन् समस्या परेको छ ।
News Desk 0 response बुधबार, फाल्गुन १५, २०७५
औपचारिक रुपमा स्वास्थ्य दिवसको नारा पनि तय गरेको छैन । सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनरत सरकारी चिकित्सकले देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बहिस्कार गरेका छन्। सरकारलाई अल्टिमेटम दिएका सरकारी डाक्टरहरुले अनिश्चितकालसम्मका लागि सेवा बहिस्कार गर्ने निर्णय सार्वजनिक गरेका छन् । पुल दरबन्दी सिर्जना गरेर चिकित्सकहरुलाई योग्यता र दक्षताअनुसार प्रदेश र स्थानीय तहमा खटाउनुपर्ने मुख्य मागमा कुरा नमिलेपछि सरकारी चिकित्सकले आन्दोलन गरिरहेका छन् ।

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३