

कर्मचारी एकतामा भाँजो हाल्ने को को ?
अहिले आठ हजार सदस्य भएका पूर्वमाओवादी कर्मचारीहरू अध्यक्ष ज्यान गए नछोड्ने अडानमा हुँदा एकता हुन सकेको छैन ।
-
नेकपा (एमाले ) र माओवादी केन्द्रबीच एकता भएको धेरै भईसक्यो । केही भातृ संगठन आफ्नै पहलमा एक पनि भएका छन् । उनीहरुको कर्मचारी संगठनमा पनि
News Desk 0 response बुधबार, फाल्गुन ८, २०७५
एकता गर्न धेरै कोशिस भए । तर, पूर्व माओवादी कर्मचारी संगठनका कारण समस्या आएको छ । पूर्वमाओवादीसम्बद्ध राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हुन्, हरि रावल । उनीहरू आठ हजारको संख्यामा संगठित छन् । पूर्वएमालेवाला कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा हुन् । उनीहरूसँग ३५ हजार हाराहारीमा कर्मचारी छन् । अहिले आठ हजार सदस्य भएका पूर्वमाओवादी कर्मचारीहरू अध्यक्ष ज्यान गए नछोड्ने अडानमा हुँदा एकता हुन सकेको छैन । यता हरिको कारण सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका कर्मचारी हैरान छन् । हरि कब्जा गरेको सहकारीकै घरमा बस्छन् । कलंकीमा आफ्नै बंगला छ । त्यताको बंगला भाडामा लगाएका छन्, यता सरकारी घरमा कब्जा छ । उनले सरकारी जागिर खाएको ११ वर्षमात्र भयो । प्रश्न उठ्छ, सुब्बा तहका कर्मचारीले कहाँबाट त्यत्रो महल बनाए ? उनी पनि सहसचिव चन्द्रमान श्रेष्ठझैँ बद्नाम छन् । वैदेशिक रोजगार विभागमा पाँच वर्ष बसे । त्यहीँको कमाईले कलंकीमा बंगला ठड्याए । श्रीमतीलाई डिभिजन सडक कार्यालय ललितपुरको लेखापालमा सरुवा गराएको जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३



