

-
काठमाडौं ।
सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा १८ तत्कालिन स्थानीय विकास अधिकारीलाई मुद्धा दर्ता गरिएको छ । यो कोष बाट विद्युत विस्तारका लागि गरेको खर्चमा १० लाख भ्रष्टाचार गरेको भन्दै उपभोक्ता समितिसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । निर्माण सामग्री लगायतको झुटा विवरण बनाई उक्त रकम भुक्तानी लिएको अख्तियारले जनाएको छ। उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर भण्डारीसहित समितिका ४ पदाधिकारी र ठेकेदार विनोद केसीलाई समेत भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियारले सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझी, प्रमुख इन्जिनयर जगदीश शर्मा, कृष्ण पण्डित लेखा अधिकृत प्रकाश केसी, नासु जीवराज केसीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। ग्रामीण विद्युतीकरण शिवरथ उपभोक्ता समितिमार्फत भएको काममा पोलमात्र गाड्ने काम भई अन्य काम फर्जी भएको पाइएको छ ।
५ लाख रुपैयाँको पोल गाडेर १५ लाख रुपैयाँ सांसद विकास कोषको रकम भुक्तानी लिएको अख्तियारको अनुसन्धानमा देखिएको छ।
News Desk 0 response मङ्लबार, फाल्गुन ७, २०७५

सम्बन्धित शीर्षकहरु
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



