

सरकारी डाक्टर पनि स्थानीयतह जान आलटाल गर्दै
स्थानीय तहअन्तर्गत रहेर काम गर्न अनिच्छा देखाएका चिकित्सकहरूले संघमै बसिरहन आफ्नो ज्ञान, क्षमता र वृत्ति विकासका लागि संघमा आइरनुपर्ने तर्क गरेका छन् ।
-
प्रशासनतर्फका अधिकांश कर्मचारी संघीय तहमै खपत हुने गरी दरबन्दी सिर्जना गरेको सरकारलाई, चिकित्सकहरूले समेत संघमै दरबन्दी कायम गर्न दबाब दिइरहेका छन् । प्रदेश र स्थानीय सरकार मातहत रहेर काम गर्न अस्वीकार गरी उनीहरू संगठित रूपमै प्रदर्शनमा उत्रिएका छन् ।
स्थानीय तहअन्तर्गत रहेर काम गर्न अनिच्छा देखाएका चिकित्सकहरूले संघमै बसिरहन आफ्नो ज्ञान, क्षमता र वृत्ति विकासका लागि संघमा आइरनुपर्ने तर्क गरेका छन् । संघमै दरबन्दी राखी प्रदेश र स्थानीय तहमा आवश्यक्ता अनुरुप काजमा खटिन पाउनुपर्ने सरकारी चिकित्सकहरूको माग छ ।
यता सवास्थ्य मन्त्रालयले पनि सरकारले अघि बढाएको समायोज प्रक्रियाको बचाउ नगरी समस्या अन्यत्रै रहेको भन्दै पन्छिँदै छ । आफू एक्लैले निर्णय गर्न नसकिने भएकाले अन्य मन्त्रालयहरुमा जानकारी गराइसकिएको स्वास्थ्यका अधिकारी बताउँछन् ।अधिकार स्रोत केन्द्रमै थुप्रिँदा विकास निर्माण र सेवा सुविधा तल्लो स्तरसम्म नपुगेको भन्दै प्रदेश र स्थानीय तहका सरकारलाइ अधिकारसम्पन्न बनाइएको हो । तर यसैगरी राष्ट्रसेवकहरू केन्द्रमै बस्न पाउनुपर्ने माग राखी दबाब दिँदै जाने, अनि प्रदेश र स्थानीय तह जानै नमान्ने हो भने समस्या समाधान पक्कै हुन्न ।
News Desk 0 response शुक्रबार, फाल्गुन ३, २०७५

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



