

-
सरकारले एक बर्षको अवधिमा ४९७ किलोमिटर नयाँ सडक निर्माण भएको जनाएको छ । प्रधानमन्त्री केपी ओलीले देशबासीको नाममा सम्वोधन गर्दै यो अवधिमा ५८९ किलोमिटर ग्रामीण सडकको स्तरोन्नति भएको बताए । जसमध्ये २२१ किमि सडक कालोपत्रे गरिएको छ । ७ हजार ५ सय किलोमिटर सडक मर्मत गरिएका छन् । ८७ वटा पक्कि मोटरेबल पुलनिर्माण सम्पन्न भएको ओलीले बताए । ४१७ वटा झोलुङ्गे पुल बनाइएको तथ्यांक प्रस्तुत गरिएको छ । काठमाडौं –तराई द्रूत मार्गमा आशाजनक प्रगति भएको र मेची–महाकाली रेलमार्ग अन्तरगतको ढल्केबर– सिमरा खण्डको काम तीव्र रूपमा अगाडि बढेको ओलीले बताए । जयनगर– कुर्ता रेलमार्ग सम्पन्न भएर नेपालकै रेल सञ्चालन हुने बिन्दुमा आइ पुगेको र त्यसका लागि कार्यालयसमेत खोलिएको ओलीले बताए ।
यो बर्ष मात्रै ४९७ किलोमिटर नयाँ सडक निर्माण भए । ५८९ किलोमिटर ग्रामीण
News Desk 0 response बिहिबार, फाल्गुन २, २०७५
सडकको स्तरोन्नति भयो । जसमध्ये २२१ किमि सडक कालोपत्रे गरिएको छ । ७
हजार ५ सय किलोमिटर सडक मर्मत गरिएका छन् । ८७ वटा पक्कि मोटरेबल पुल
निर्माण सम्पन्न भयो । ४१७ वटा झोलुङ्गे पुल बनाइए । काठमाडौं –तराई द्रूत मार्गमा
आशाजनक प्रगति भएको छ । मेची–महाकाली रेलमार्ग अन्तरगतको ढल्केबर– सिमरा
खण्डको काम तीव्र रूपमा अगाडि बढेको छ । जयनगर– कुर्ता रेलमार्ग सम्पन्न भएर
नेपालकै रेल सञ्चालन हुने बिन्दुमा आइ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



