-
हेटौडा ।
सोनाम ल्होसारका दिन प्रदेश तीन सरकारले सार्वजनिक बिदा दिने भएको छ । प्रदेश आन्तरिक मामिला मन्त्रालयले एक सूचना जारी गर्दै माघ २२ का दिन पर्ने यो पर्वमा प्रदेशभर बिदा दिने बताएको छ । केन्द्रीय राजधानी पर्ने यो प्रदेशमा बिदा हुँदा सिंहदरवारका कार्यालय भने सञ्चालन हुने गरेका छन् । यस बाहेक प्रदेश तीन अन्तर्गत रहेका जिल्ला कार्यालय भने बिदा हुने गरेका छन् ।
News Desk 0 response आइतवार, माघ २०, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३