

-
काठमाडौं । आफ्नै चालकले मानव तस्करीको आरोप लगाएपछि अस्ट्रेलियका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा बुझाएकी छिन् । शेर्पाले विज्ञप्ति निकाल्दै आफ्नो पदबाट राजीनामा दिएकी हुन्। विज्ञप्तिमा उनले आफ्नाबारे ‘न्यायिक फैसला’ हुने अपेक्षासहित राजीनामा दिएर बाटो खोलिदिएको उल्लेख गरेकी छिन्। आफूमाथि लागेका आरोपको खण्डन गरेकी छिन् ।
News Desk 0 response शुक्रबार, माघ १८, २०७५
‘हामीमाथि संगिन र आधारहीन आरोप लगाउनु भन्दा अगाडि एकचोटी घोत्लिएर सोच्नु जरुरी छ, मेरो जीवनको करियरको सुरुवात नै मानव तस्करीविरुद्धको अभियानबाट सुरु भएको हो,’ उनको विज्ञप्तिमा भनिएको छ, ‘गाउँको दुरदराज, झुपडीदेखि अन्तराष्ट्रिय मञ्च हुँदै नीतिनिर्माण तहसम्म भूमिका रहेको छ। कैंयौँ पीडितहरुलाई नयाँ जीवन जिउने आधार दिएको छु। दुखेको घाउमा मल्हमपट्टी लगाउने काम गरेकी छु।’ विज्ञप्तिको केही बुँदामा उनी भावुकसमेत बनेकी छिन्।

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



