

-
काठमाडौ । बिरामी नजाचेर चौरमा बस्ने चिकित्सकहरुलाई प्रहरीले पक्राउ गरेको छ । गोविन्द केसीको समर्थनमा शिक्षण अस्पतालका चिकित्सकले धर्ना सुरु गरेका थिए । उनीहरुले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप पनि गरेको छ। प्रहरीले १७ चिकित्सकलाई पक्राउ गरेको छ ।
केसीका सहयोगी प्रीतम केसीले जानकारी दिएका छन्।पक्राउ परेका सबै चिकित्सकलाई नेपाल पुलिस क्लबमा राखिएको छ। अस्पतालपरिसरमा भने चिकित्सकको नाराबाजी जारी छ।
पक्राउ परेका चिकित्सकहरुमा रेजिडेन्ट डाक्टर एसोसिएनका अध्यक्ष डाक्टर सुमित पाण्डे, डाक्टर विशाल अग्रवाल,डा।अमित शर्मा, डाक्टर हेमन्त बास्तोला, डाक्टर बद्री अर्याल, डाक्टर सिद्धार्थ भण्डारी, डाक्टर उपमा श्रेष्ठ, डाक्टर कविता मानन्धर, डाक्टरअमिर श्रेष्ठ, डा। आकाश शेर्पाली, डाक्टर आनन्द सिंह, डाक्टर पदम जोशी, डाक्टर समीर चापागाइ, डाक्टर विश्वराज तिम्सिना, डाक्टर अपूर्व आचार्यलगायत चिकित्सक अध्ययनरत विद्यार्थी छन्।
News Desk 0 response शुक्रबार, माघ १८, २०७५


सम्बन्धित शीर्षकहरु
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२