

-
काठमाडौं ।
प्रदेश ३ मा शहीद दिवसका दिन सार्वजनिक बिदा हुने भएको छ । प्रत्येक माघ १६ गते पर्ने शहीद दिवसका दिन बिदा दिने निर्णय प्रदेश सरकारले गरेको हो । शदीदको सम्मानस्वरुप यो निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।
News Desk 0 response बिहिबार, माघ १०, २०७५
बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४ लाई संसोधन गर्न बनेको विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको विशेष अनुदानअन्तर्गतका योजना तथा कार्यक्रम स्वीकृत गर्ने, नेपाल सरकारबाट प्रदान गरिने समपुरक अनुदानका योजना पठाउने पनि निर्णय गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पेस गरेको सामूहिक खेती प्रवर्द्धन कार्यक्रम कार्यन्वयन कार्य्विधि २०७५ को मस्यौदा स्वीकृत गर्ने, कृषि वन प्रबर्द्धन कार्यक्रम कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्ने समेत निर्णय गरेको छ। यसैगरी सामाजिक बिकास मन्त्रालयले पेस गरेको प्रदेश आपतकालीन बाल संरक्षण कोष कार्य्विधि २०७५ स्वीकृत गर्ने संघीय सरकार अन्तर्गत ३ नम्बर प्रदेश भित्रका मकवानपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, धादिङ चितवनमा रहेका महिला तथा वालबालिका कार्यालयका भवन तथा निर्माणाधिन भवन प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारलाई अनुरोध गर्नेसमेत निर्णय गरेको छ । प्रदेश ३ सरकारले माघ १६ गते शहीद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बैठकले गत मंसिर २७ गते मिनीट्रक दुर्घटनामा मृत्यु भएका प्रतिपरिवारलाई एकरएक लाख दिने समेत निर्णय गरेको छ ।

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



