

-
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुननिर्माणको गति बढाउन स्थानीयतहसँग समन्वय गर्न पुर्ननिर्माण प्राधिकरणलाई निर्देशन दिएका छन् । साथै गति र अनुगमन दुवैलाई प्रभावकारी बनाउनु पर्नेमा प्रमको जोड छ
News Desk 0 response मङ्लबार, माघ १, २०७५
। राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण परामर्श परिषदको बैठकमा ओलीले पाँचबर्षका लागि गठन गरिएको प्राधिकरणलाई निर्धारित समयमा पुननिर्माणको काम सक्र्न निर्देशन दिए । पुननिर्माणलाई व्यबहारिक रुपमा अझ सहज बनाउन स्थानीय तहसँग समन्वय गर्न आवश्यक रहेको ओलीको भनाई थियो । स्थानीय तहसँग प्रभावकारी ढंगले सहकार्य गर्नुपर्नेमा उनको जोड थियो । परम्परागत र साँस्कृतिक सम्पदा निर्माणका क्रममा केही स्थानीय तहका जनप्रतिनिधीले अनावश्यक विवाद गर्नु उचित नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३



