

-
बुटवल ।
ध्वनि प्रदुषण बढ्दै गएपछि प्रदेश ५ को राजधानी बुटवल लाइ हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।शनिबारदेखि बुटवललाई हर्न निषेधित शहर घोषण गरिएको हो । सवारी साधनले हर्न बजाउँदा ध्वनी प्रदूषण भएकाले हर्न निषेधित क्षेत्र घोषणा गर्नु परेको ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ५का प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले बताए । बुटवल उपमहानगर र ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ को संयुक्त प्रयासमा पहिलो चरणमा बुटवललाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको समेत उनले बताए बुटवलको तिनाउ पुल देखि गोलपार्क, राजमार्ग चौराह हुदै वेसक्याम सम्मको नगरको एरियामा शनिवार देखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । यस संगै एक महिना सचेतना अभियान चलाइने र यस अभियानमा अटेर गर्नेलाई कारवाही समेत गरिने उपरिक्षक चन्दले बताए प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक चन्दले स्थानिय सरकारसँग समन्वय गरि अभियानलाई तिव्रता दिइने जानकारी दिए । प्रदेश प्रमुख भएर बुटवल आएका चन्दले छोटो समयमा बुटवल लगायत प्रदेश ५ मा ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाएका छन् भने आफै समेत फिल्डमा लगातार खटेर काम गरेपछि उनि पछिल्लो ट्राफिक प्रशासनमा चर्चामा छन् ।
ऋषि भट्टराई
News Desk 0 response आइतवार, मंसिर २, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



