

नेकपा(नेकपा)ले प्रदेशको जिम्मेवारी तोक्यो
प्रदेश ३ इन्चार्ज- अष्टलक्ष्मी शाक्य, सहईञ्चार्ज हितबहादुर तामाङ,अध्यक्षः नारायण दाहाल सचिव- आनन्द पोखरेल
-
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सहइन्चार्ज तोकेको छ । सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो ।
तत्कालीन एमाले र माओवादीका आधारमा भागवण्डा मिलाएर ईन्चार्ज र अध्यक्ष तोकिएको छ । प्रदेश १ र ७ मा ईन्चार्ज र अध्यक्ष दुबै तत्कालीन एमालेबाट छ ।
नेपाल कम्यूनिष्ट पार्टीको सचिवालय बैठकले प्रदेश इन्चार्ज,सहइन्चार्ज,प्रदेश कमिटीका अध्यक्ष र सचिबको निम्न अनुसारको जिम्मेवारी बाँडफाँड गरेको छ ।
News Desk 0 response शुक्रबार, अशोज ५, २०७५
प्रदेश १
इन्चार्ज- भीमप्रसाद आचार्य सहइन्चार्ज- सावित्री काफ्ले अध्यक्ष- देवराज घिमिरे सचिव- सुरेशकुमार राई
प्रदेश २
इन्चार्ज सत्यनारायण मण्डल सहइन्चार्ज- विश्वनाथ साह अध्यक्ष- प्रभु शाह सचिव- सुमनराज प्याकुरेल
प्रदेश ३ इन्चार्ज- अष्टलक्ष्मी शाक्य,
सहईञ्चार्ज हितबहादुर तामाङ,अध्यक्षः नारायण दाहाल
सचिव- आनन्द पोखरेल
गण्डकी प्रदेश इन्चार्ज- पृथ्वीसुब्बा गुरुङ सहइन्चार्ज- खगराज अधिकारी अध्यक्ष- हितराज पाण्डे सचिव- गोविन्द नेपाली
प्रदेश ५ इन्चार्ज- शंकर पोखरेल सहइन्चार्ज- दलबहादुर राना मगर अध्यक्ष- ओनसरी घर्ती सचिव- जगतप्रसाद शर्मा
कर्णाली प्रदेश इच्चार्ज- जनार्दन शर्मा सहइन्चार्ज- यमलाल कँडेल अध्यक्ष- गोरख बोगटी सचिव- मायाप्रसाद शर्मा
प्रदेश ७ इन्चार्ज- भीम रावल सहइन्चार्ज- लक्ष्मीदत्त जोशी अध्यक्ष- कर्ण थापा सचिव- सिंहराज चौधरी (नेपबहादुर)

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



