

-
काठमाडौं ।
नेपाल सेनाले मागेको सहायक सेनानी पदमा माग भन्दा कम उत्तीर्ण भएका छन्। त्यो पनि आरक्षण कोटामा ज्यादै कम सफल भएका छन् । एक सय ५० जना माग भएकोमा एक सय ३५ जना मात्र अन्तिम नतिजामा सफल भएका छन्।
सेनाको लिखित परिक्षा लोक सेवा आयोगल लिन थालेपछि मागभन्दा थोरै मात्र उत्तिर्ण हुन थालेको हो। अघिल्लो पटक र यसपटक नाम निकालेहरुलाई सँगै तालिम गराइएने सेनाले जनाएको छ।कुल मध्ये मधेसी कोटाका लागि १९ पद थियो । १९ का लागि ४ जना सफल भएका छन् । दलित कोटामा झनै कम सफल भएका छन् । १० जनाको कोटामध्ये २ जना मात्र सफल भएका छन्।
अघिल्लो पटकको परिक्षामा एक सय ५० जना माग भएकोमा ९ जना मात्र उत्तीर्ण भएका थिए। त्यसकारण सेनाले लगत्तै फेरी दोस्रो पटक भर्ना प्रक्रिया अघि बढाएको थियो। दोस्रो पटकको भर्नामा ७ सय ३३ जनाले लिखित परिक्षामा नाम निकालेका थिए ।
News Desk 0 response आइतवार, बैशाख ९, २०७५


सम्बन्धित शीर्षकहरु
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८०