

-
काठमाडौं ।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य क्षेत्रमा रहेका विसंगति र बिकृतिलाई हटाउँदै लैजाने योजना अघि सार्नु भएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र २३, २०७४
नागरिकलाई सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको वताईन् । मन्त्रालयमा स्वास्थ्य क्षेत्रका बिज्ञ बिशेषज्ञहरु संगको छलफल र अन्तरक्रियामा धारणा राख्दै मन्त्री आर्यालले बिज्ञ सुझाब मागेकी थिईन् । बिज्ञहरुले यो क्षेत्रलाई मापिÞmयाकरण र ब्यापारिकरण बाट जोगाउँदै सेवामुलक बनाउन आग्रह गरेका छन ।
सो अवसरमा मन्त्री आर्यालले उपचारका लागि लामो समय पर्खनु पर्ने अबस्थाको अन्त्य गर्ने, शल्यक्रिया छिटो छिटो गर्ने परिपाटी बसाल्ने वताईन् । जिल्ला र अञ्चल अस्पतालको बिशेष ब्यबस्थापन गर्ने,दरबन्दी अनुसार चिकित्सक पुर्याउने जस्ता काम मन्त्रालयले प्राथमिकता तोकेको मन्त्रीको भनाई छ । यसअघि मन्त्री आर्यालले पूर्व स्वास्थ्य सचिब र विभागका पूर्व महानिर्देशकहरु छलफल गरेकी थिईन् ।


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
क्यानको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने परेनन्
शुक्रबार, माघ १३, २०७९