

-
काठमाडौं : राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि चिलिमे जलविद्युत केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ ।
रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो । चिलिमे जलविद्युत् केन्द्रका अनुसार टावर मर्मत गरेर आजै बेलुकासम्ममा केन्द्र पुनःसञ्चालन गर्ने लक्ष्य छ ।
टावर मर्मतका लागि काठमाण्डौबाट प्राविधिकहरु रसुवा गइसकेका छन् ।
News Desk 0 response शनिबार, भदौ १४, २०८२

सम्बन्धित शीर्षकहरु
-
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जापानमा प्रधानमन्त्री ताकाइचीको ऐतिहासिक जीत, थाइल्याण्डमा प्रधानमन्त्रीको..
सोमवार, माघ २७, २०८२ -
चुनाव नजिकिएपछि आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ
सोमवार, माघ २७, २०८२ -
अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति
आइतवार, माघ २६, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२
-
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जापानमा प्रधानमन्त्री ताकाइचीको ऐतिहासिक जीत, थाइल्याण्डमा प्रधानमन्त्रीको..
सोमवार, माघ २७, २०८२ -
चुनाव नजिकिएपछि आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ
सोमवार, माघ २७, २०८२ -
अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति
आइतवार, माघ २६, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२
-
एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा..
शुक्रबार, माघ १७, २०८२ -
घुस प्रकरणमा प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध..
बिहिबार, माघ २३, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२ -
इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको..
आइतवार, माघ १९, २०८२



