

-
असोज १२, सिन्धुली
आज बिहान करिब ७:०० बजे राहत शिक्षकको आन्दोलनमा सिन्धुलीबाट काठमाडौं जादै गरेको गाडी सुनकोशी गाउँपालिका ३, बोहोरेटारमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
सिन्धुलीबाट काठमाडौँतर्फ जादैँ गरेको मधेस प्रदेश ०४–००१ झ ००६२ नम्बरको विद्युतीय गाडी आज (शुक्रबार) सुनकोशी गाउँपालिका ३ स्थीत बोहोरेटारमा दुर्घटना भएको र १० जानै सबार यात्रुहरु घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आन्दोलनमा सहभागि हुन काठमाडौँ हिडेका सामुदायिक विद्यालयका राहत, अस्थायि, करारका शिक्षक सवार विद्युतीय गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।
घाईतेको उपचारको लागि धुलिखेल अस्पताल पठाईएको छ । ईलेक्ट्रिक गाडी आफै अनियन्त्रित भई दुर्घटना हुदा १० जना शिक्षक घाईते भएका छन् । हाल चालक कमलामाइ नगरपालिका ८ का तेजबहादुर कार्की प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक दाहालले जनकारी दिए।
दुर्घटनामा परि कमलामाई नगरपालिका ६ बस्ने ४६ वर्षीय निर कुमार चालिसे , काभ्रे जिल्ला बनेपा न.पा. १० बस्ने ४० वर्षीया गार्की बस्नेत, कमलामाई न.पा.५ बस्ने ४६ वर्षीया कमला घिमिरे, तिनपाटन गा.पा. १० बस्ने ४० वर्षीय राजन कार्की , कमलामाई.न.पा. १ बस्ने ४१ वर्षीय भुवन थापा , कमलामाई.न.पा. ४ बस्ने ४० बर्षीया बबिता देवकोटा , कमलामाई न.पा. ६ बस्ने ४६ वर्षीय बिष्णु ढकाल , विष्णु ढकालका छोरा ११ वर्षीय निश्चल ढकालको अवस्था मध्यम, र कमलामाई न.पा. ६ बस्ने ४० वर्षीय सरोज थापा अबस्था सामान्य र कमलामाई.न.पा. १ बस्ने ३४ वर्षीय मुकुन्द थापा अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
News Desk 0 response शुक्रबार, अशोज १२, २०८०

सम्बन्धित शीर्षकहरु
-
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जापानमा प्रधानमन्त्री ताकाइचीको ऐतिहासिक जीत, थाइल्याण्डमा प्रधानमन्त्रीको..
सोमवार, माघ २७, २०८२ -
चुनाव नजिकिएपछि आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ
सोमवार, माघ २७, २०८२ -
अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति
आइतवार, माघ २६, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२
-
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जापानमा प्रधानमन्त्री ताकाइचीको ऐतिहासिक जीत, थाइल्याण्डमा प्रधानमन्त्रीको..
सोमवार, माघ २७, २०८२ -
चुनाव नजिकिएपछि आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ
सोमवार, माघ २७, २०८२ -
अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति
आइतवार, माघ २६, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२
-
एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा..
शुक्रबार, माघ १७, २०८२ -
घुस प्रकरणमा प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध..
बिहिबार, माघ २३, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२ -
इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको..
आइतवार, माघ १९, २०८२



