-
काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ एन्फाले यूईएफए असिस्ट १७ वर्षमुनिको महिला च्याम्पियनसिप २०२३ का लागि बन्द प्रशिक्षणमा २८ जना खेलाडी बोलाएको छ ।
बङ्लादेशमा आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक भगवती राना मगरले शुक्रवार आज २८ प्रारम्भिक टोलीको घोषणा गरेकी हुन् ।
प्रतियोगिता आउँदो मार्च २० देखि ३१ सम्म आयोजना हुनेछ । दक्षिण एसियाली फुटबल महासङ्घ साफले यूईएफए असिस्ट कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागेको हो ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा यसअघि नोभेम्बरमा बङ्लादेशमा भएको साफ १५ वर्षमुनिको महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको टोलीका गोलकिपर सुजाता तामाङ र फरवार्ड वर्षा ओलीसहित १६ जना खेलाडी परेका छन् ।
एन्फाले १७ वर्षमुनिको च्याम्पियनसिपका लागि खेलाडी छान्न यही जनवरी २६, २७, ३१ र फेब्रुअरी १ र २ मा एन्फा कम्प्लेक्समा खुल्ला छनोट गरेको थियो ।
News Desk 0 response शुक्रबार, माघ २०, २०७९
सम्बन्धित शीर्षकहरु
आगामी माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय
सोमवार, चैत्र ५, २०८०बाग्लुङको निसीखोला बस दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु, ३१ जनाको उद्धार
सोमवार, चैत्र ५, २०८०मधेश प्रदेश सरकारमा एमाले सहभागी
सोमवार, चैत्र ५, २०८०पुटिन पाँचाैँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित
सोमवार, चैत्र ५, २०८०-
आगामी माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय
सोमवार, चैत्र ५, २०८० -
बाग्लुङको निसीखोला बस दुर्घटना : ७ जनाको..
सोमवार, चैत्र ५, २०८० -
मधेश प्रदेश सरकारमा एमाले सहभागी
सोमवार, चैत्र ५, २०८० -
कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको..
सोमवार, चैत्र ५, २०८० -
पुटिन पाँचाैँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित
सोमवार, चैत्र ५, २०८०
-
आगामी माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय
सोमवार, चैत्र ५, २०८० -
बाग्लुङको निसीखोला बस दुर्घटना : ७ जनाको..
सोमवार, चैत्र ५, २०८० -
मधेश प्रदेश सरकारमा एमाले सहभागी
सोमवार, चैत्र ५, २०८० -
पुटिन पाँचाैँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित
सोमवार, चैत्र ५, २०८० -
चैत्र १५ गतेदेखि हुन गइरहेको एसईईको तयारी..
सोमवार, चैत्र ५, २०८०
-
आफैँले प्रधानमन्त्रीको अफर गरेको रविलाई गृहमन्त्री बनेपछि..
शनिबार, चैत्र ३, २०८० -
पालिकाले पठायो, हाजिर भएन साउनदेखि तलब बन्द
सोमवार, फाल्गुन २८, २०८० -
गृह सचिवमा एक नारायण अर्याल
सोमवार, फाल्गुन २८, २०८० -
चैत्र १५ गतेदेखि हुन गइरहेको एसईईको तयारी..
सोमवार, चैत्र ५, २०८० -
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज..
सोमवार, फाल्गुन २८, २०८०