

-
काठमाडौँ : दयाहाङ राई र विपिन कार्की अभिनीत चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । टिजरले काठमाडौँमा घर हुने र नहुने परिस्थितिको कथा समेटेको छ ।
दीपेन्द्र के खनाल निर्देशित यो सोसल ड्रामा चलचित्रले घर नहुँदा काठमाडौँमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यङ्ग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर किन्ने सपना र त्यसले निम्त्याउने सामाजिक परिणति फिल्मको कथा हो ।
दयाहाङ र विपिनसहित टिजरमा सुरक्षा पन्त र वर्षा राउत समेत फिचर्ड छन् । कात्तिक ४ गते प्रदर्शन हुने चलचित्रमा रवीन्द्र झाको प्रमुख भूमिका रहेको छ ।
जी-ट्वान्टी वानको युट्युब च्यानलबाट टिजर सार्वजनिक भएको हो । ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र निर्माण भएको हो । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता हुन् ।
News Desk 0 response बिहिबार, भदौ ३०, २०७९


सम्बन्धित शीर्षकहरु
-
विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ :..
शुक्रबार, अशोज ५, २०८० -
१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना..
शुक्रबार, अशोज ५, २०८० -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन..
शुक्रबार, अशोज ५, २०८० -
प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो
शुक्रबार, अशोज ५, २०८० -
‘एचपीभी खोप’ लगाउने समयावधि असोज १० गतेसम्म..
शुक्रबार, अशोज ५, २०८०
-
विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ :..
शुक्रबार, अशोज ५, २०८० -
१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना..
शुक्रबार, अशोज ५, २०८० -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन..
शुक्रबार, अशोज ५, २०८० -
प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो
शुक्रबार, अशोज ५, २०८० -
‘एचपीभी खोप’ लगाउने समयावधि असोज १० गतेसम्म..
शुक्रबार, अशोज ५, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०