समाचार

कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा ओमप्रकाश मिश्र

  यसअघिका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि १५ दिनको बिदामा बसेपछि सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पाएका छन् । उनले आइतबार आफूसहित १० वटा इजलास तोके । संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि...

मन्त्रीपरिषद् पुनः बिस्तार

  काठमाडौं । मन्त्रिपरिषद विस्तार पुन बिस्तार गरिएको छ । जस अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा...

यस्तो छ प्रस्ताबित प्रधानन्यायाधीशलाई अस्वीकृत गर्ने राय

सर्वोच्च अदालतमा रिक्त रहेको नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वोच्च अदालतमा कार्यरत माननीय न्यायाधीश श्री दीपकराज जोशीको नाम संवैधानिक परिषद्बाट यस समितिमा सिफारिस भई आएकोमा संसदीय सुनुवाई समितिको कार्यविधि, २०७५ वमोजिमको सम्पूर्ण प्रक्रिया पूरा...

सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने

  सरकारलाई वषौंदेखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रुपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास...

पेपरलेस मन्त्रीपरिषद्को बैठकले गरेको पहिलो निर्णय

  मन्त्रिपरिषद बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाउने निर्णय गरेको छ । कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय गरि दुईवटा बनाउने निर्णय बैठकले गरेको हो । त्यसैगरी बैठकले...

चालिस प्रश्नको जवाफका आधारमा प्रधानन्यायाधीशको फैसला

  काठमाडौं । संसदीय सुनुवाई समितिले दीपकराज जोशीका लागि मुख्यरुपमा ४० प्रश्न सोध्ने तयारी गरेको छ। विगतमा फितलो र अध्ययनविनाको प्रस्तुति तथा प्रश्न सोधार्इका कारण संसदीय सुनुवाईको आलोचना भएकाले यस पटक समितिले अघिल्लै दिन...