

कृषि प्रधान देश, ११ महिनामा साढे ४४ अर्बको धान, चामल र कनिका आयात
नेपालमा करिब साढे १४ लाख हेक्टरमा धान रोपाइ हुन्छ । जुन खेतीयोग्य जमिनको ४७ प्रतिशत हो । यसबाट वाषिर्क सरदर ५५ लाख टन धान उत्पादन हुन्छ । नेपाललाई वाषिर्क औषत ७० लाख टन धान चाहिन्छ ।
-
कुनै बेला धानचामल कम्पनीनै खोलेर निर्यात गर्ने देश नेपाल अहिले सबैभन्दा बढी आयात गर्नेको सूचीमा छ । पछिल्लो ११ महिनाको भन्सार विभागको तथ्यांक अनुसार साढे ४४ अर्बको धान, चामल र कनिका आयात भएको छ ।
गत वर्ष यही अवधिमा २६ अर्ब ४ करोडको मात्रै आयात थियो । ३० वर्ष अघिसम्म नेपालबाट धान चामल खाडीदेखि अमेरिकासम्म निर्यात गर्न किन्थ्यो अहिले आपैmले किन्न पर्ने अवस्था छ । देशको कूल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान २५ प्रतिशत रहेकामा धानको हिस्सा १५ प्रतिशतभन्दा बढी छ ।
धान उत्पादनमा हुने घटबढले गार्हस्थ्य उत्पादनकै आाकडा फरक पर्छ । उत्पादन लागत बढेको भन्दै किसान कृषिबाटै पलायन हुँदासमेत किसानलाई टिकाउने कार्यक्रम आउनै सकेको छैन ।
मानो रोपेर मुरी उब्जाउने समयमा अहिले देशभरका किसान धान रोपाइामा व्यस्त छन् । धान उत्पादनका लागि उर्वर नेपालमा तराईदेखि ३ हजार ५० मिटरको उचाइमा रहेको जुम्लाको छुमचौरमा पनि धान उत्पादन हुन्छ । तर किसानलाई मल, बीउ जस्ता आधारभूत सामग्री समयमै दिन नसक्दा धानको उत्पादकत्व बढाउन सकिएको छैन ।
नेपालमा करिब साढे १४ लाख हेक्टरमा धान रोपाइ हुन्छ । जुन खेतीयोग्य जमिनको ४७ प्रतिशत हो । यसबाट वाषिर्क सरदर ५५ लाख टन धान उत्पादन हुन्छ । नेपाललाई वाषिर्क औषत ७० लाख टन धान चाहिन्छ ।
मलखाद, उन्नत बीउ, प्रविधि र सिाचाइको अभावले आवश्यकता अनुसारको उत्पादन गर्न नसकिँदा बाषिर्क ६ लाख टन चालम आयात गर्नुपरेको छ ।
News Desk 0 response बुधबार, असार १५, २०७९


सम्बन्धित शीर्षकहरु
-
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
बिहिबार, अशोज ४, २०८० -
यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित
बिहिबार, अशोज ४, २०८० -
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको..
बिहिबार, अशोज ४, २०८० -
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नहोस् :..
बिहिबार, अशोज ४, २०८० -
शिक्षकहरूको आन्दोलनप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
बिहिबार, अशोज ४, २०८०
-
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
बिहिबार, अशोज ४, २०८० -
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको..
बिहिबार, अशोज ४, २०८० -
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नहोस् :..
बिहिबार, अशोज ४, २०८० -
शिक्षकहरूको आन्दोलनप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
बिहिबार, अशोज ४, २०८० -
प्राधिकरणले भारतलाई २ महिनामा ५ अर्ब ४३..
बिहिबार, अशोज ४, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०