
-
तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले) को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ ।
एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए ।
बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ ।
त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।
News Desk 0 response बुधबार, बैशाख २८, २०७९


सम्बन्धित शीर्षकहरु
-
मधेसको कृषि मन्त्रालयमा ५ बुँदे माग राख्दै..
बिहिबार, असार १६, २०७९ -
शेखर पक्षले देउवालाई ‘रचनात्मक दबाब’ दिने
बिहिबार, असार १६, २०७९ -
विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि..
बिहिबार, असार १६, २०७९ -
अमेरिकी अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेकामा..
बिहिबार, असार १६, २०७९ -
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न..
बिहिबार, असार १६, २०७९
-
मधेसको कृषि मन्त्रालयमा ५ बुँदे माग राख्दै..
बिहिबार, असार १६, २०७९ -
शेखर पक्षले देउवालाई ‘रचनात्मक दबाब’ दिने
बिहिबार, असार १६, २०७९ -
विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि..
बिहिबार, असार १६, २०७९ -
अमेरिकी अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेकामा..
बिहिबार, असार १६, २०७९ -
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न..
बिहिबार, असार १६, २०७९
-
कर्मचारीको जागिरनै धरापमा पार्ने धम्की दिँदै सीटीस्क्यान..
सोमवार, असार १३, २०७९ -
भरतपुर अस्पताललाई रगतपरीक्षण गर्ने उपकरण हस्तान्तरण
शुक्रबार, असार १०, २०७९ -
बिकृत बन्दै न्यायालय चुपचाप बस्दै दलका नेता
आइतवार, असार १२, २०७९ -
आफूखुशी प्रहरी संगठन चलाउन समायोजन सम्वन्धि कानुन..
बुधबार, असार ८, २०७९ -
कृषि प्रधान देश, ११ महिनामा साढे ४४..
बुधबार, असार १५, २०७९