• बेइजिङ
    चीनको दक्षिणपश्चिमी शहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोटमा कम्तीमा २० जना फसेको सञ्चार माध्यमले जनाएको छ ।
    उक्त विष्फोट कार्यालयको चमेनागृहमा शङ्कास्पद ग्यास चुहावटू को कारणले भएको राज्य सञ्चालित पिपुल्स डेलीले जनाएको छ ।

    उद्धार टोलीहरू घटनास्थलतर्फ जाँदैछन्।