

-
अत्याधिक हिउँका कारण अमेरिकाको पहाडी क्षेत्रमा यातायात सेवामा समस्या भएको छ ।हिउँका कारण अमेरिकाको पूर्वी र पश्चिमी क्षेत्रबाट आवतजावत गर्ने मुख्य मार्ग नै अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
देशको कोलोराडो राज्यमा पर्ने ग्लेन्वुड कान्योनलगायतका पहाडी क्षेत्रमा अत्यधिक हिउँ परेको र जनजीवन नराम्रोसँग प्रभावित भएको जनाइएको छ ।हिउँ चट्टानको रुपमा रहेकाले तत्काल हटाउन पनि गाह्रो भएको अधिकारीहरुले जनाएका छन् ।
घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी तथा स्वयम्सेवकहरुसमेत खटाइएको भए पनि सन्तोषजनक प्रगति हुन नसकेको उनीहरुको भनाइ छ ।राष्ट्रिय मौसम सेवाले धेरै ठाउँमा चार फिटसम्म हिउँ परेको पाइएको जानकारी दिएको छ । हिउँ परेको क्षेत्रमा यात्रा गरेका कतिपय सवारी साधन बिग्रिएका छन् भने कतिपय यात्रु पनि घाइते र बिरामी भएका छन् ।
News Desk 0 response शुक्रबार, पुस १६, २०७८

सम्बन्धित शीर्षकहरु
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
शुक्रबार, पुस २५, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२



