

-
काठमाडौँ : वन मुद्दामा ४ वर्षअघिदेखि फरार यहाँका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने उदयपुरको उदयपुरगढी गाउँपालिका ६ का ५८ वर्षीय भक्तबहादुर खड्का हुन्।
वन मुद्दाका आरोपी खड्कालाई जिल्ला अदालत उदयपुरले उनलाई दोषी करार गर्दै ०७४ फागुन १५ गतेको फैसला अनुसार ३५ लाख ४२ हजार २ सय ४५ रुपैयाँ जरिवाना र १ महिना कैद हुर्ने फैसलागरेको थियो।अदालतले दोषी ठहर गरे पनि भाग्दै आएका उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले खोजविनको क्रममा घरमै फेला पारेर नियन्त्रणमा लिएको प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताए।
विशेष सूचनाको आधारमा पक्राउ गरेर ल्याएलगत्तै सोमबार दिउसो नै खड्कालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतको जिम्मा लगाइएको छ।प्रहरीले विभिन्न मितिमा अदालतको फैसला अनुसार दोषी प्रमाणित भई कैद र जरिवाना तोकिएका अभियुक्तलाई पक्राउ गर्ने आदेश अनुसार उनलाई नियन्त्रणमा लिइएको हो।
News Desk 0 response बुधबार, पुस ७, २०७८

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३



