

-
भोटेकोशी गाउँपालिकामा बिभिन्न समयमा मनसुनजन्य विपद् प्रभावित परिवारलाई राहत बितरण गरिएको छ ।
जिल्ला बिपद् व्यवस्थान समिति तथा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र गाउँपालिका आफैले खरिद् गरेको सामानहरु बितरण गरिएको हो । झिर्पू माध्यामिक बिद्यालयको प्रागणमा प्रभाबितहरुलाई भेला गरेर राहत प्रदान गरिएको थियो । बितरण गरिएको सामग्रीले पीडितले राहत महसुस गरेका छन् । गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले राहत सामाग्री बितरण गर्नुभएको थियो ।
सो अवसरमा उपाध्यक्ष दावुटी शेर्पा, प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहेको थियो । आर्थिक बिपन्न भएर पनि बिपद्वाट पीडित भएकाहरुले यो सहयोग पाएपछि खुशी ब्यक्त गरेका छन् । वडा नम्वर १ देखि ५ सम्मका प्रभावितहरुलाई नुन १ केजी,तेल १ लिटर, चालम ३० केजी,मैदा १० केजी प्रदान गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
News Desk 0 response मङ्लबार, पुस ६, २०७८

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२



