

-
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा गरिएको शुल्क वृद्धि फिर्ताको माग गरिएको छ । पाँच विद्यार्थी सङ्गठनले आज छुट्टाछुट्टैरुपमा प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले विभिन्न सङ्कायमा वृद्धि गरिएको शुल्क फिर्ताको माग गरेको हो ।
सहजरुपमा गुणस्तरीय शिक्षा पाउनुपर्ने ठाउँमा विभिन्न बहानामा गरिएको चर्को शुल्क वृद्धिले गरीब जनताका छोरोछारीको उच्च शिक्षा हासिल गर्ने सपनामा अवरोध सृजना गर्ने कार्य भएको विद्यार्थी नेता कैलाश चन्दले बताए । “कोरोना महामारीका कारण आर्थिक अवस्था कमजोर भएको बेलामा शुःल्क वृद्धि गर्नु हुँदैनथ्यो”, विद्यार्थी नेता कैलाश चन्दले भन्नुभयो, “विद्यार्थीको ढाड सेक्ने कार्य बन्द गरी विश्वविद्यालय प्रशासनले शुल्क वृद्धिको निर्णय फिर्ता लिनुपर्छ ।” वृद्धि गरिएको शुल्क फिर्ता नभए आन्दोलनमा उत्रिनुबाहेक अर्को विकल्प नरहने उहाँको भनाइ रहेको छ ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार गोविन्द विष्टले आङ्गिक क्याम्पसको शुल्क समायोजन गरिएको बताउनुभयो । “शुल्क वृद्धि गरिएको होइन”, उहाँले भन्नुभयो, “समायोजनमा आएका क्याम्पसको शुल्क फरकफरक आएकाले समायोजन गरेका हौँ ।” शुल्क वृद्धिको अनेरास्ववियु, नेविसङ्घ, अखिल क्रान्तिकारी, अखिल छैटौँलगायत विद्यार्थी सङ्गठनले विरोध गरेका हुन् । रासस

सम्बन्धित शीर्षकहरु
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना समूह, दुर्गा प्रसाईले साथ दिँदै
सोमवार, मंसिर २३, २०८२-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
ताप्लेजुङमा योगेश निकट दुई नेतामाथि कारबाही
मङ्लबार, मंसिर १७, २०८२



