-
मान्म । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ ।
घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए । रासस
News Desk 0 response बुधबार, पुस २९, २०७७

Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/janaprashasan/public_html/wp-includes/functions.php on line 5143सम्बन्धित शीर्षकहरु
-
दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क
बुधबार, माघ ७, २०७७ -
६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
बुधबार, माघ ७, २०७७ -
सैनिक सेवामा १६ वर्षमा पेन्सन, २० वर्षमा..
बुधबार, माघ ७, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
‘फुटबलमा जनशक्ति उत्पादन प्रमुख समस्या’
मङ्लबार, माघ ६, २०७७
-
दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क
बुधबार, माघ ७, २०७७ -
६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
बुधबार, माघ ७, २०७७ -
सैनिक सेवामा १६ वर्षमा पेन्सन, २० वर्षमा..
बुधबार, माघ ७, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले..
मङ्लबार, माघ ६, २०७७
-
ढिलासुस्ती गर्ने घुस माग्ने !
बुधबार, पुस २९, २०७७ -
राजनीतिले छोपेको हुन्छ भ्रष्ट रंग
बुधबार, पुस २९, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
‘जनप्रतिनिधि र कर्मचारीबीच समस्या देखिएका छन्’
बुधबार, पुस २९, २०७७ -
दक्षिण र उत्तरी सीमामा भाषा जानेको जनशक्ति..
बुधबार, पुस २९, २०७७