-
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जनाएका छन् । उनले आज अपराह्न ट्विट गर्दै ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत शाक्यमुनि बुद्ध नेपालमा जन्मिएकामा कुनै शङ्का बाँकी नरहँदा नरहँदै बेलाबखतमा भारतीय नेताहरुबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचका सम्बन्धमा प्रतिकूल असर पार्छन् भन्ने ख्याल गर्न ध्यानाकर्षण गराएका छन् ।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसद्मै बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर स्पष्ट अभिव्यक्ति दिएको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री नेपालले भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुःखद् रहेको बताएका छन् ।
“यसबारेमा नेपाल सरकारलाई औपचारिक रुपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु”, ट्विटमा भनिएको छ ।
News Desk 0 response आइतवार, साउन २५, २०७७
सम्बन्धित शीर्षकहरु
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा फिर्ता पठाइने
बुधबार, मंसिर २६, २०८१एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं र लुम्बिनी खेल्दै
बुधबार, मंसिर २६, २०८१सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त
बुधबार, मंसिर २६, २०८१काठमाडौंमा आज यसवर्षकै कम तापक्रम, तराईमा हुस्सु र कुहिरो
बुधबार, मंसिर २६, २०८१-
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१ -
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं..
बुधबार, मंसिर २६, २०८१ -
सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंमा आज यसवर्षकै कम तापक्रम, तराईमा हुस्सु..
बुधबार, मंसिर २६, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१
-
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१ -
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं..
बुधबार, मंसिर २६, २०८१ -
सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंमा आज यसवर्षकै कम तापक्रम, तराईमा हुस्सु..
बुधबार, मंसिर २६, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१
-
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै
सोमवार, मंसिर १७, २०८१ -
नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क..
मङ्लबार, मंसिर २५, २०८१ -
एमालेको कार्यवाहक अध्यक्ष बने ईश्वर पोखरेल
सोमवार, मंसिर १७, २०८१ -
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा विराटनगर..
बुधबार, मंसिर १९, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१