

-
काठमाडौं ।
नेकपा एमाले र माओवादी केन्द्रको एक्तापछि धुम्वाराही र कोटेश्वरमा दुईवटा पार्टी कार्यालय छन् । यी कार्यालय प्रायः सुनसान हुन्छन् । तर, नेकपाको भेला,बैठक तथा अन्य गतिबिधि निजी स्थलमा हुन थालेका छन् । नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यही मेसोमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि निवासबाटै पार्टीका महत्वपूर्ण काम गर्न थालेका छन् । दाहालले नेताहरुको सपथ समेत उनले निवासमै खुवाउन थालेका छन् । नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले प्रचण्डको निवास खुमलटारमा सपथ लिएका हुन्।
अध्यक्ष दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, श्रममन्त्री रामेश्वर राय यादव र सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको उपस्थितिमा प्रदेश नम्बर २ का सचिव सुमन प्याकुरेलले बुढाथोकीलाई सपथ खुवाएका हुन् ।
News Desk 0 response सोमवार, असार १५, २०७७
पार्टी कार्यालयमा लिनुपर्ने सपथ बुढाथोकीले आइतबार अध्यक्ष दाहाल निवास खुमलटारमा लिएका हुन्। ‘अहिले स्थायी कमिटी बैठक नै अर्का अध्यक्षको सरकारी निवासमा बसिरहेको छ,’ नेकपा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेले भने, ‘काठमाडौं आएको मौकामा अध्यक्षकै निवासमा सपथ खुवाउँदा ठीकै हुन्छ भनेर खाएको हो।

सम्बन्धित शीर्षकहरु
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता सुम्पिन तयार छौँ स् प्रधानमन्त्री कार्की
बिहिबार, मंसिर १९, २०८२
अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँको नोट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने
बिहिबार, मंसिर १९, २०८२-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२
-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
बुधबार, मंसिर १८, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
विवेकशील साझा पार्टी र रास्वपासँग एकीकरण हुने,..
बुधबार, मंसिर ११, २०८२ -
दल दर्ताका लागि आज अन्तिम दिन :..
बुधबार, मंसिर ११, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२



