

-
मेलम्ची । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ ।
आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्किन गई स्याङ्बोको घटनास्थलमै मृत्यु भएको हो । उनको पेटमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिएका छन् । रासस
News Desk 0 response सोमवार, जेष्ठ १२, २०७७

सम्बन्धित शीर्षकहरु
-
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई..
शुक्रबार, माघ ३, २०८२ -
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विभाजन भएकोमा हामी चिन्तित छौँ :..
शुक्रबार, माघ ३, २०८२
-
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई..
शुक्रबार, माघ ३, २०८२ -
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विभाजन भएकोमा हामी चिन्तित छौँ :..
शुक्रबार, माघ ३, २०८२
-
भेनेजुएलाबाट तेल लिएर आएको रूसी ध्वजावाहक पानीजहाज..
बिहिबार, पुस २४, २०८२ -
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
शुक्रबार, पुस २५, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२



