• काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको संसदको संयुक्त बैठकमा जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओली । उनले विभिन्न विषयमा उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।