

-
काठमाडौँ । लिपुलेक क्षेत्रको सिमानामा देखिएका समस्यालाई जतिसक्दो चाँडो कूटनीतिक पहलबाट समाधान गर्नुपर्नेमा राष्ट्रियसभाका सांसदहरुले जोड दिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै उनीहरुले सरकार र सबै नेपालीहरुलाई राष्ट्रियताका पक्षमा उभिन आग्रहसमेत गरेका छन् ।
सांसद चक्रप्रसाद स्नेहीले कूटनीतिका पहलबाट लिपुलेकको समस्या समाधान गर्नुपर्ने बताउँदै भारतका विभिन्न शहरमा रहेका नेपालीलाई स्वदेश ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सांसद रामलखन चमारले कृषि क्षेत्रमा सबैभन्दा बढी योगदान गर्ने महिलाका लागि बजेटमा अनुदानको व्यवस्था गर्नुपर्ने बताए । सांसद प्रकाश पन्तले हामीले भारतले गरेको जे पनि सहन सक्दैनौँ भने ।
सांसद उदया शर्मा पौडेलले कोरोनाबाट प्रभावितलाई राहत वितरण गर्दा एकद्वार प्रणालीबाट गर्नुपर्नेमा जोड दिइन् । सांसद डा विमला राई पौडेलले आगामी बजेटको प्राथमिकतामा कोभिड–१९ लाई जोड दिनुपर्ने बताइन् । सांसद नैनकला ओझा र विना पोखरेलले किसानलाई प्राथमिकता दिने खालको बजेट ल्याउनुपर्नेमा जोड दिएका थिए ।
News Desk 0 response सोमवार, बैशाख २९, २०७७


सम्बन्धित शीर्षकहरु

सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो, गएको १ वर्षमा मात्रै ९१ अर्ब ५९ करोड थपियो
बुधबार, जेष्ठ १, २०८२-
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२ -
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२
-
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२ -
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२