

-
जुम्ला । जलवायु परिर्वतनले जुम्लाको तापक्रममा घटबढ हुने गरेको छ ।
गत वर्षको तुलनामा जुम्लाको तापक्रम घटेकाले चिसो कायमै रहेको बताइएको छ । चिसाका कारण बाक्लो कपडा लगाउनेदेखि न्यानो गर्ने काम भइरहेको स्थानीयवासीले बताएका छन् ।
चन्दननाथ नगरपालिका– ४ भारतीवाडाका सुरत हितानले वैशाख महिना लागेपछि गर्मी बढ्नुपर्ने हो तर झन् चिसो बढ्ने गरेको र न्यानो कपडा प्रयोग गर्नुपर्ने अवस्था भएको जानकारी दिए ।
अहिले जुम्लाको तापक्रम न्यूनतम सात दशमलव शुन्य डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभाग शाखा कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष वैशाख महिनामा जुम्लाको अधिकतम तापक्रम २७ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो । यो वर्ष यहाँको अधिकतम तापक्रम २५ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ । कार्यालय प्रमुख आसामपुरा कार्कीले एकातिर जलवायु परिवर्तनको केही असर र अर्कोतिर लकडाउनका कारण कलकारखाना, यतायात र उद्योग सञ्चान सञ्चालन नहुँदा पनि तापक्रम घटबढ भइरहेको हुन सक्ने बताए । यो वर्ष धेरै समय हिउँ र पानी पनि परिरहेको उनले जानकारी दिए ।
News Desk 0 response सोमवार, बैशाख १५, २०७७

सम्बन्धित शीर्षकहरु
-
शेरबहादुर देउवाले चुनाव नलड्ने
मङ्लबार, माघ ७, २०८२ -
आज दिनभरको मौसम कस्तो रहला ?
मङ्लबार, माघ ७, २०८२ -
प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता..
मङ्लबार, माघ ७, २०८२ -
ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
मङ्लबार, माघ ७, २०८२ -
चीनको अर्थतन्त्र सन् २०२५ मा ५ प्रतिशतले..
सोमवार, माघ ६, २०८२
-
आज दिनभरको मौसम कस्तो रहला ?
मङ्लबार, माघ ७, २०८२ -
प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता..
मङ्लबार, माघ ७, २०८२ -
ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
मङ्लबार, माघ ७, २०८२ -
निर्वाचनको तयारी र दलहरूको सक्रियताले देश नै..
सोमवार, माघ ६, २०८२ -
निर्वाचन आयोगलाई गम्भीर आरोप लगाएका दुर्गा प्रसाईं..
सोमवार, माघ ६, २०८२
-
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२



