-
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण थप दुईजनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार आज थप दुईजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १२ जना घर फर्किएका छन् । सङ्क्रमितका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए । ती दुवैजना अहिले आइसोलेशनमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
News Desk 0 response आइतवार, बैशाख १४, २०७७
सम्बन्धित शीर्षकहरु
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा फिर्ता पठाइने
बुधबार, मंसिर २६, २०८१एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं र लुम्बिनी खेल्दै
बुधबार, मंसिर २६, २०८१सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त
बुधबार, मंसिर २६, २०८१काठमाडौंमा आज यसवर्षकै कम तापक्रम, तराईमा हुस्सु र कुहिरो
बुधबार, मंसिर २६, २०८१-
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१ -
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं..
बुधबार, मंसिर २६, २०८१ -
सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंमा आज यसवर्षकै कम तापक्रम, तराईमा हुस्सु..
बुधबार, मंसिर २६, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१
-
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१ -
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं..
बुधबार, मंसिर २६, २०८१ -
सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंमा आज यसवर्षकै कम तापक्रम, तराईमा हुस्सु..
बुधबार, मंसिर २६, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१
-
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै
सोमवार, मंसिर १७, २०८१ -
एमालेको कार्यवाहक अध्यक्ष बने ईश्वर पोखरेल
सोमवार, मंसिर १७, २०८१ -
नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क..
मङ्लबार, मंसिर २५, २०८१ -
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा विराटनगर..
बुधबार, मंसिर १९, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१