-
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा शेरबहादुर पुनलाई मन्त्रालयमा बोलाइएको मात्र जनाएको छ । मन्त्रालयले सूचना जारी गरी पुनका सम्बन्धमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बङ्ग्याइँ मन्त्री भानुभक्त ढकालको नामसमेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकामा ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो नभएको जनाएको हो ।
मन्त्रालयले कोही पनि स्वास्थ्यकर्मीको मनोवल घटाउन काम नगरेको उल्लेख गर्दै स्वास्थ्यकर्मीलाई सरकारले शतप्रतिशत भत्ता र २५ लाखको बीमासमेत व्यवस्था गरेकाले डा पुनका सन्दर्भमा सत्यतथ्य नबुझीकन अनर्गल प्रचारप्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउन आग्रह गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सहसचिव रघुराम विष्टले जानकारी दिएका छन् । सूचनामा कोरोना भाइरसका सन्दर्भमा जोसुकै र जुनसुकै स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार मन्त्रालयबाट खटाउने काम भइरहेको जनाएको छ ।
News Desk 0 response आइतवार, बैशाख ७, २०७७
सम्बन्धित शीर्षकहरु
संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने
शनिबार, भदौ २९, २०८१भोटेकोशी नदीमा खसेको गाडी निकालियो
शनिबार, भदौ २९, २०८१युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन पुटिनको चेतावनी
शुक्रबार, भदौ २८, २०८१लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित
शुक्रबार, भदौ २८, २०८१-
संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने
शनिबार, भदौ २९, २०८१ -
भोटेकोशी नदीमा खसेको गाडी निकालियो
शनिबार, भदौ २९, २०८१ -
युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति..
शुक्रबार, भदौ २८, २०८१ -
लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित
शुक्रबार, भदौ २८, २०८१ -
माओवादीले संसदको अवरोधलाई निरन्तरता दिने
शुक्रबार, भदौ २८, २०८१
-
संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने
शनिबार, भदौ २९, २०८१ -
भोटेकोशी नदीमा खसेको गाडी निकालियो
शनिबार, भदौ २९, २०८१ -
युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति..
शुक्रबार, भदौ २८, २०८१ -
लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित
शुक्रबार, भदौ २८, २०८१ -
माओवादीले संसदको अवरोधलाई निरन्तरता दिने
शुक्रबार, भदौ २८, २०८१
-
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
बिचौलियामार्फत रकम उठाउने मधेश प्रदेशका डिआईजी कार्वाहीका..
मङ्लबार, भदौ २५, २०८१ -
उमेरहदका कारण अवकाश नगर्न गुहार मागेका प्रहरीलाई..
बिहिबार, भदौ २०, २०८१