

-
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किनुभएकामा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री ओलीले गएराति ट्विट गर्दै दम र उच्च रक्तचापबाट पीडित भएपनि बेजोडको आत्मविश्वासका कारण उहाँसँग कोरोना समेत पराजित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले पौडेलको दीर्घायुको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार नै काठमाडौँमा उपचाररत नेपालको दोस्रो सङ्क्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्किएकामा पनि खुशी व्यक्त गरेका थिए ।
News Desk 0 response आइतवार, बैशाख ७, २०७७

सम्बन्धित शीर्षकहरु
-
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई..
शुक्रबार, माघ ३, २०८२ -
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विभाजन भएकोमा हामी चिन्तित छौँ :..
शुक्रबार, माघ ३, २०८२
-
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई..
शुक्रबार, माघ ३, २०८२ -
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विभाजन भएकोमा हामी चिन्तित छौँ :..
शुक्रबार, माघ ३, २०८२
-
भेनेजुएलाबाट तेल लिएर आएको रूसी ध्वजावाहक पानीजहाज..
बिहिबार, पुस २४, २०८२ -
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
शुक्रबार, पुस २५, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२



