-
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् ।
आज ट्वीट गर्दै उनले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिएका हुन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिनको उपचारपश्चात् पूर्ण स्वस्थ भई काठमाडौँकी १९ वर्षीया युवती आज घर फर्किएकी हुन् । उनीभन्दा अगाडि एकजना पूर्ण स्वस्थ भई उपचारपश्चात् घर फर्किसकेका छन् ।
News Desk 0 response शनिबार, बैशाख ६, २०७७
सम्बन्धित शीर्षकहरु
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय गर्न अर्थ समितिमा सहमति
आइतवार, भदौ २३, २०८१एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
आइतवार, भदौ २३, २०८१स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई राजनीतिक शरण दियो
आइतवार, भदौ २३, २०८१पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको पुनर्निर्माण सम्पन्न
आइतवार, भदौ २३, २०८१-
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय..
आइतवार, भदौ २३, २०८१ -
एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
आइतवार, भदौ २३, २०८१ -
स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई राजनीतिक शरण..
आइतवार, भदौ २३, २०८१ -
पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको..
आइतवार, भदौ २३, २०८१ -
आजको मौसम : यी तीन प्रदेशमा भारी..
आइतवार, भदौ २३, २०८१
-
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय..
आइतवार, भदौ २३, २०८१ -
एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
आइतवार, भदौ २३, २०८१ -
स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई राजनीतिक शरण..
आइतवार, भदौ २३, २०८१ -
पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको..
आइतवार, भदौ २३, २०८१ -
आजको मौसम : यी तीन प्रदेशमा भारी..
आइतवार, भदौ २३, २०८१
-
सोर्सफोर्समा कि गृहका ‘क्याडर’ गृहसचिव ?
मङ्लबार, भदौ १८, २०८१ -
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
पर्यटन व्यवसायको पहरेदार राजेन्द्र सापकोटालाई सर्वपक्षीय समर्थन
शनिबार, भदौ १५, २०८१