-
गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको अवस्थामा १२ भारतीय इस्लाम नागरिकलाई मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरेको छ ।
उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरिएको भट्टराईले बताए ।
भुल्केका मनिर मियाँ केही महिनाअघि भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मस्कज मस्जिद धार्मिकसभामा भाग लिएर आएसँगै ती व्यक्ति पनि आएको स्थानीयवासी बताउँछन् ।
उदयपुरको त्रियुगा नगरपालिकाको गाइघाट जामे मस्जिदसहित त्रियुगा नगरपालिकाको देउरीसहितका विभिन्न मस्जिदमा समेत भारतीय नागरिक लुकेर बसेको हुनसक्ने आशङ्कामा प्रशासनले अनुसन्धान शुरु गरेको सहायक प्रजिअ भट्टराईले बताएका छन् । रासस
News Desk 0 response बुधबार, बैशाख ३, २०७७
सम्बन्धित शीर्षकहरु
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय गर्न अर्थ समितिमा सहमति
आइतवार, भदौ २३, २०८१एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
आइतवार, भदौ २३, २०८१स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई राजनीतिक शरण दियो
आइतवार, भदौ २३, २०८१पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको पुनर्निर्माण सम्पन्न
आइतवार, भदौ २३, २०८१-
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय..
आइतवार, भदौ २३, २०८१ -
एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
आइतवार, भदौ २३, २०८१ -
स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई राजनीतिक शरण..
आइतवार, भदौ २३, २०८१ -
पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको..
आइतवार, भदौ २३, २०८१ -
आजको मौसम : यी तीन प्रदेशमा भारी..
आइतवार, भदौ २३, २०८१
-
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय..
आइतवार, भदौ २३, २०८१ -
एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
आइतवार, भदौ २३, २०८१ -
स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई राजनीतिक शरण..
आइतवार, भदौ २३, २०८१ -
पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको..
आइतवार, भदौ २३, २०८१ -
आजको मौसम : यी तीन प्रदेशमा भारी..
आइतवार, भदौ २३, २०८१
-
सोर्सफोर्समा कि गृहका ‘क्याडर’ गृहसचिव ?
मङ्लबार, भदौ १८, २०८१ -
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
पर्यटन व्यवसायको पहरेदार राजेन्द्र सापकोटालाई सर्वपक्षीय समर्थन
शनिबार, भदौ १५, २०८१